Logo

प्रधानमन्त्रीबाट आज साँझ संवैधानिक परिषदको बैठक आह्वान, देउवा र सभामुख सापकोटा पनि सहभागी हुने

प्रधानमन्त्रीबाट आज साँझ संवैधानिक परिषदको बैठक आह्वान, देउवा र सभामुख सापकोटा पनि सहभागी हुने



काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार परिषदको बैठक आज साँझ ५ः३० बजे बेलाईएको छ ।

बैठकमा पाँचै जना सदस्यको सहभागिता रहने जनाईएको छ । बज्राचार्यले आजको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा पनि आउने जनाए ।

देउबा र सापकोटाले बैठकमा आउने विश्वास दिलाएको बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL