Logo

प्रतितोला १ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला १ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले ओरालो लागेको छ । सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आज घटेर ९२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने हिजोको जत्तिकै अर्थात स्थिर छ । सोमबार प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्