Logo

नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति, अध्यक्षमा मेखबहादुर थापा चयन

नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति, अध्यक्षमा मेखबहादुर थापा चयन



काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको एघारौ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। शुक्रबार बसेको साधारणसभाले ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्षमा मेखबहादुर थापा, उपाध्यक्ष विजयलाल श्रेष्ठ, पारसमणि ढकाल र कोषाध्यक्ष रमेन्द्र रायमाझी छन् ।

सदस्यमा दिपेश वैद्य, नारायण प्रसाद घिमिरे र रोशनी भारती चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्