Logo

आजबाट महँगियो पेट्रोल, डिजेल तथा मटितेल, यस्तो छ नयाँ मूल्य

आजबाट महँगियो पेट्रोल, डिजेल तथा मटितेल, यस्तो छ नयाँ मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रेलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले मध्यरातिदेखि लागू हने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढाइएको छ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL