Logo

आईएमई जनरल इन्स्योरेन्सको सचिबमा जोशी नियुक्त

आईएमई जनरल इन्स्योरेन्सको सचिबमा जोशी नियुक्त



काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको सचिवमा उमा जोशी नियुक्त भएकी छन् । कम्पनीको संचालक समितिको मंसिर १९ गते बसेको ९६औँ बैठकले उनलाई सचिवमा नियुक्त गरेको हो । कम्पनीको कानून विभाग प्रमुख जोशीलाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्ति गरिएको आईएमईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL