एमाले अध्यक्ष केपी ओलीले शनिवार प्रधानमन्त्रीका लागि उमेद्वारी दर्ता गरेका छन् ।संसद सचिवालयमा दर्ता गरिएको उमेद्वारीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड रहेका छन् ।
त्यस्तै ओलीको समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेका छन् ।
ओलीको समर्थनमा साना र ठूलासहित २५ दल रहेको बताइएको छ ।