Logo

होटल संघ नेपालका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु, कोरोना निको भएपछि भएको थियो निमोनिया

होटल संघ नेपालका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु, कोरोना निको भएपछि भएको थियो निमोनिया



काठमाडौं । होटल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ।

ओम अस्पतालमा उपचाररत ७० वर्षीय शाक्यको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

शाक्यलाई दशैँपछि कोरोना संक्रमण पुष्टि भएपनि उपचारपछि निको भएका थिए । उनी मृगौलाको समस्याबाट पीडित थिए भने निमोनियासमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL