सरकारले भारतसँग वार्ता गर्न परराष्ट्र मन्त्रीको अध्यक्षतामा कमिटी गठन गर्ने भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषदको बैंकठले यस्तो निणर्य गरेको हो ।
सदस्यहरु भने तय हुन बाँकी रहेको उद्योग मन्त्रि महेश पाण्डेले जानकारी दिए ।
संविधानको विषयलाई लिएर असन्तुष्ट बनेको भारतले गरेको नाकाबन्दी हटाउन वार्ता गर्न कमिटि गठन गरिने भएको हो ।