Logo

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, प्रतितोला ९४ हजार ४ सयमा कारोबार हुँदैं

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, प्रतितोला ९४ हजार ४ सयमा कारोबार हुँदैं



काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार १ सय रहेकोमा आज तोलामा ७ सयले गिरावट आई प्रतितोला ९४ हजार ४ सयमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधवार प्रतितोला तेजावी सुनको मूल्य ९३ हजार ९ सय रहेको छ । महासंघका अनुसार आज चाँदीको प्रतितोला मूल्य १ हजार २ सय १५ रहेको छ । भने बुधवार चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL