Logo

तिहार शुरु हुँदा बढ्यो सुनको मूल्य, यस्तो छ आजको मूल्य

तिहार शुरु हुँदा बढ्यो सुनको मूल्य, यस्तो छ आजको मूल्य



काठमाडौं । यसवर्षको तिहार शुरु भएसँगै शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ५ सयले बढेर प्रतितोला ९५ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको रु ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ७ सय कायम भएको छ ।

यसैगरी शुक्रबार चाँदीको मुल्य भने स्थिर रही प्रतितोला १२ सय २० रुपैँयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL