Logo

कोरोनाको जोखिम कम नभएको भन्दै आगामी मंसिर ३० गतेसम्म सीमानाका बन्द गर्ने सरकारको निर्णय

कोरोनाको जोखिम कम नभएको भन्दै आगामी मंसिर ३० गतेसम्म सीमानाका बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले सीमा नाका थप एक महिना बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले मंसिर ३० गतेसम्म सीमा बन्द गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कात्तिक ३० गतेसम्म जारी प्रतिबन्ध पुनः एक महिना थप भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL