Logo

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको रु ९४ हजार ९ सयमा कारोबार हुँदैं

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको रु ९४ हजार ९ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्यमा समान्य गिरावट आएको छ । बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु २ सयले घटेर प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको रु ९४ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार २ सय कायम भएको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य भने तोलाको स्थिर रही प्रतितोला १२ सय २० रुपैँयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL