Logo

दशैँपछि पहिलो मन्त्रिपरिषद बैठक बस्दैं, के छन बैठकका एजेण्डा ?

दशैँपछि पहिलो मन्त्रिपरिषद बैठक बस्दैं, के छन बैठकका एजेण्डा ?



काठमाडौं । दशैँपछि आज पहिलो मन्त्रिपरिषद् बैठक बस्दै छ । आज मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

हरेक सोमबार र विहिबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । आज पनि त्यसकै निरन्तरता हो ।

प्रतिक्रिया दिनुहोस्
MBL