Logo

सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँको वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपालमा सुनको मूल्य प्रतितोला प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा नेपालमा मंगलबार सुनको मूल्यमा ४ सय रुपैयाँको वृद्धि भएको हो ।

महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै ९५ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले उकालो लागेको छ ।

सोमबार १ हजार २ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको चाँदी मंगलबार बढ्दै १ हजार २ सय १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्