Logo

१ करोड हुन्डीसहित ३ जना पक्राउ, थप अनुसन्धान जारी

१ करोड हुन्डीसहित ३ जना पक्राउ, थप अनुसन्धान जारी



काठमाडौं । केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)को एक टोलीले काठमाडौंमा एक करोड हुन्डीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।

सीआईबीका डिआईजी सहकुल थापाका अनुसार उनिहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरिएको हो । उनिहरुको हाल थप अनुसन्धान भईरहेको डिआईजी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL