Logo

भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि

भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई कोरोना भाईरस पोजेटिभ पुष्टि भएको छ । मन्त्री नेम्वाङलाई सोमबार कोरोना पोजेटिभ देखिएको हो ।

सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्