Logo

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका उनलाई परिक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । उनी हाल पनि अस्पतालमै छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL