Logo

आइतबार सुनको मूल्य बढ्यो, प्रतितोला ९५ हजार ६ सयमा कारोबार हुँदैं

आइतबार सुनको मूल्य बढ्यो, प्रतितोला ९५ हजार ६ सयमा कारोबार हुँदैं



काठमाडौँ । नेपाली बजारमा आइतबार सुन चाँदीको म”ल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्य तोलामा ४० रुपैयाले बढेर तोलाको १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL