Logo

स्मार्ट डोकोको ‘स्मार्ट दसैँ अफर’, हरेक दिन सामसुङ स्मार्टफोन जित्ने मौका

स्मार्ट डोकोको ‘स्मार्ट दसैँ अफर’, हरेक दिन सामसुङ स्मार्टफोन जित्ने मौका



काठमाडौं । दसैँको अवसरमा स्मार्ट डोकोले सेलपेको सहयोगमा ‘स्मार्ट दसैँ अफर’ ल्याएको छ । यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ स्मार्टफोन जित्ने मौका पाउन सक्नुहुने छ र यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुनेछ ।

ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गर्नु भएमा त्यही दिन अर्डर डेलिभरी हुनेछ ।

स्मार्टडोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटी, निभिया र अन्य धेरै ब्रान्डका सामानहरु भारी छुटमा राखिएका छन् ।

ग्राहकहरुले १०,००ं० भन्दा धेरै थरीका सामानहरु स्मार्ट डोकोमार्फत् किनमेल गर्न सक्नुहुनेछ । जस्तै खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर आदि ।

प्रतिक्रिया दिनुहोस्
MBL