Logo

सुनको मूल्य तोलामा ४ सयले घट्यो, प्रतितोला ९४ हजार १ सयमा कारोबार हुँदैं

सुनको मूल्य तोलामा ४ सयले घट्यो, प्रतितोला ९४ हजार १ सयमा कारोबार हुँदैं



काठमाडौँ । सोमबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य भने स्थिर रहदै तोलाको ११ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL