Logo

आज काठमाडौँ उपत्यकाका यी स्थानमा बिजुली जाने (सूचनासहित)

आज काठमाडौँ उपत्यकाका यी स्थानमा बिजुली जाने (सूचनासहित)



काठमाडौं । शनिवार काठमाडौंका विभिन्न स्थानमा बिजुली जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज ललितपुर जिल्लाका ५ फिडरमा लोड स्थानान्तरण गरिने भएकाले विभिन्न स्थानहरुमा बिजुली जाने जनाएको छ ।

आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल–२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने हुनाले ती स्थानमा दिउँसो १२ बजेदेखि साँझ १ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ ।

सूचना :

प्रतिक्रिया दिनुहोस्
MBL