Logo

सानिमा लाईफको सीईओमा अगम मुखिया नियुक्त, बीमा क्षेत्रमा १५ बर्षको अनुभव

सानिमा लाईफको सीईओमा अगम मुखिया नियुक्त, बीमा क्षेत्रमा १५ बर्षको अनुभव



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अगम मुखिया नियुक्त भएका छन् ।

बीमा क्षेत्रमा १५ बर्ष लामो अनुभव भएका मुखियालाई कम्पनीको सीईओ नियुक्त गर्न शुक्रबार बीमा क्षेत्रका नियमकिय निकाय बीमा समितिले स्विकृति दिएको हो ।

यसअघि मुखिया रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीमा डेपुटी सिइओको रुपमा कार्यरत थिए । बीमा समितिले उनलाई सानिमा लाईफको जिम्मेवारी दिन स्किृति दिएको हो ।

उनले हालसम्म फिजिक्स, म्यानेजमेन्ट र कम्प्युटर एप्लिकेसनमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL