Logo

निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने सरकारको निर्णय

निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २४ गते गर्ने भनिएको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

त्यस्तै आजको बैठकले पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । शेर्पाको समेबार काठमाडौंमा निधन भएको थियो । उनले अक्सिजन बिना १० पटक हिमाल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL