Logo

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो आज मूल्य ?

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो आज मूल्य ?



काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सयले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ

। त्यसैगरी सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्