Logo

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको भाउ

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको भाउ



काठमाडौं । नेपाल िबजारमा सुनको भाउ आज स्थिर रहेको छ । सुनको भाउ आज तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९६ हजार ५ सय मा कारोकार भइरहेको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय ३० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय १५ रूपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL