Logo

शुक्रबार काठमाडौं उपत्यकाका ८५९ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार काठमाडौं उपत्यकाका ८५९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजैमात्रै काठमाडौं उपत्यकाका ३ जिल्लामा उक्त संख्यामा संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर भने २०२० जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्