Logo

सुनको मूल्यमा एकै दिन ६ सयको वृद्धि, तोलाको ९६ हजार ९ सयमा कारोबार हुँदैं

सुनको मूल्यमा एकै दिन ६ सयको वृद्धि, तोलाको ९६ हजार ९ सयमा कारोबार हुँदैं



काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार चाँदीको मुल्य तोलामा २० रुपियाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL