Logo

शुक्रबार १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

शुक्रबार १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७ सय १ जनाको परीक्षण गर्दा १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९ सय ७२ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्