Logo

९०२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २२ सय ८७ जना कोरोनाबाट मुक्त

९०२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २२ सय ८७ जना कोरोनाबाट मुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६ सय ११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । उनीहरुमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९ सय ६४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्