Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार हुँदैं

सुनको मूल्य घट्यो, प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार हुँदैं



काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला ९६ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भने १० रुपियाँले बढेको छ ।

आज चाँदीको मूल्य १० रुपियाँले बढेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL