Logo

काठमाडौँका यी क्षेत्रमा ३ बजेसम्म बत्ती नआउने, यस्तो छ कारण

काठमाडौँका यी क्षेत्रमा ३ बजेसम्म बत्ती नआउने, यस्तो छ कारण



काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज बिजुली अवरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार आज बालाजु बितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडौंको १५ र १६ वडाको चक्रपथ एरियामा विद्युत लाइन व्यवस्थापनको काम गर्नुपर्ने भएकाले उक्त स्थानमा बिजुली काटिएकाृे छ ।

जसअन्तरगत वनस्थली, ग‌गाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगरलगायतका क्षेत्रमा बिहान ९ बजेदेखी ३ बजेसम्म बिजुली अवरुद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL