Logo

सोमबार थपिए कोरोनाका ८९९ जना संक्रमित, काठमाडौं उपत्यकाका २१८ जनामा संक्रमण पुष्टि

सोमबार थपिए कोरोनाका ८९९ जना संक्रमित, काठमाडौं उपत्यकाका २१८ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४ सय ९० नमुना परीक्षण गर्दा ३ सय ३ महिला र ५ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २ सय ९८ जना काठमाडौं उपत्यकाका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL