Logo

पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए १८६ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए १८६ नयाँ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४ सय ७१ नमुना परीक्षण गर्दा २ सय ४२ महिला र ६ सय ५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये १ सय ८६ जना काठमाडौं उपत्यकाका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL