Logo

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले आफ्नो ट्विटरमा उल्लेख गरेका छन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको उनले जानकारी दिए । यस्तै उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL