Logo

घट्यो सुनको भाउ, प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार हुँदैं

घट्यो सुनको भाउ, प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । सुनको मूल्य आज (आइतबार) तोलामा चार सय रुपैयाँ घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ९८ हजार ४०० रुपैयाँ तोकिएको छ।

यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य भने तोलाको २५ रुपैयाँ घटेर एक हजार ३४५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL