Logo

महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ मा संक्रमणमा पुष्टि

महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ मा संक्रमणमा पुष्टि



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको बताइएको छ ।

यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएको थियो । नेपालमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

काठमाडौं उपत्यकामा बुधबार राती १२ बजेदेखी १ साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL