Logo

सुनको मूल्य घट्यो, तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार हुँदैं

सुनको मूल्य घट्यो, तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४ सय रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार सय रुपैयाँ कायम भएको हो ।

बिहीबार सुन तोलामा १ हजार ६ सयले घटेर कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार ३ सय रहेको छ । यस्तै तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL