Logo

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन



काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ। परिवारक एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनकै लैनचौरस्थित निवासमा निधन भएको हो ।

उनी गत असोजमा १ सय १ वर्ष पूरा भएर १ सय २ वर्ष लागेका थिए। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL