Logo

सुनको मूल्यमा सामान्य गिरावट, यस्तो छ आजको भाउ

सुनको मूल्यमा सामान्य गिरावट, यस्तो छ आजको भाउ



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको । आइतबार सुनको मूल्य तोलामा २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको १३ सय २५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL