Logo

आज मन्त्रिपरिषदको बैठक बस्दैं, लगानी बोर्डको सीईओ नियुक्त गर्ने सम्भावना

आज मन्त्रिपरिषदको बैठक बस्दैं, लगानी बोर्डको सीईओ नियुक्त गर्ने सम्भावना



काठमाडौं। आज बेलुका पाँच बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने संम्भावना रहेको जनाइएको छ ।

बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको समितिले डा सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम मन्त्रिपरिषदमा सिफारीस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL