Logo

बैङ्कमा विदेशी लगानी भित्र्याउन भारत लचिलो, शतप्रतिशत लगानी स्वीकृति दिन सक्ने

बैङ्कमा विदेशी लगानी भित्र्याउन भारत लचिलो, शतप्रतिशत लगानी स्वीकृति दिन सक्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३१ भदौ, काठमाडौं । भारतीय बैङ्कमा विदेशीले लगानी गर्न सक्ने चल्तीको ७४ प्रतिशत लगानीको सिमामा भारत सरकार अझ बढी लचिलो देखिएको छ । बैङ्किङ् क्षेत्रमा थप वैदेशिक लगानी भित्राउने योजना अनुरूप नयाँ प्रस्ताव अघि बढेको हो ।

लगानीको सिमा बढाउने प्रस्ताव भारतको औद्योगिक नीति तथा प्रवद्र्धन विभागले वित्तिय सेवा विभागमा पेस गरिसकेको छ । भारतमा अहिले विदेशी लगानीकर्ताले ४९ प्रतिशत स्वभाविक प्रक्रियाबाटर र बाँकी वैदेशिक लगानी प्रवद्र्धन बोर्डबाट स्विकृत गराएर बैङ्कमा लगानी गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL