Logo

मंगलबार सुनको मूल्य ४ सयले उकालो लाग्यो, प्रतितोला ९२ हजार ७०० मा कारोबार हुँदै

मंगलबार सुनको मूल्य ४ सयले उकालो लाग्यो, प्रतितोला ९२ हजार ७०० मा कारोबार हुँदै



काठमाडौं । मंगलबार नेपालमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बढ्दा मंगलबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले उकालो लागेको छ । सोमबार प्रतितोला १ हजार रुपैयाँमा कारोबार भईरहेको सुन मंगलबार प्रतितोला १ हजार ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्