Logo

सुनको मूल्य ओरालो लाग्यो, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ओरालो लाग्यो, शुक्रबार कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। शुक्रबार सुनको मूल्यमा ५ सय रुपैयाँको गिरावट आएको छ । लगातार बडिरहेको सुनको मूल्यमा शुक्रबार भने केही गिरावट आएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मल्यमा मूल्यमा गिरावट आउँदा प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहीबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि गिरवाट आएको छ । बिहीबार एक हजार ५ रूपैयाँ प्रतितोला पुगेको चाँदी शुक्रबार ९ सय ९५ मा ओर्लिएको छ।

प्रतिक्रिया दिनुहोस्