Logo

कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पताल सिल, अन्य सेवा बन्द

कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पताल सिल, अन्य सेवा बन्द



काठमाडौं । मंगलबार बिहानदेखी बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सिल गरिएको छ । अस्पतालका किरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको जनाइएको छ । आज अस्पतालले एक सुचना जारी गर्दै आकस्मिकबाहेका अन्य सेवा बन्द गरिएको जानकारी गराएको हो ।

निर्देशक डा.चन्द्रमणि अधिकारीका अनुसार केही बिरामीमा कोरोना देखिएपछि अन्य बिरामीको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पताल सिल गसिरएको जनाएका छन् ।

गंगालाल अस्पतालमा उपचार गराइरहेका सात जना बिरामीमा कोरोना पुष्टि भएको हो । त्यहाका अन्य बिरामीको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL