Logo

शनिबार नेपालमा २३२ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या साढे १५ हजार नजिक

शनिबार नेपालमा २३२ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या साढे १५ हजार नजिक



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन । यस सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजा ४ सय ९१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ७२ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । यससँगै हालसम्म ६ हजार ४सय १५ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्