Logo

बिहीबार थप ४७३ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या १४ हजार ५ सय नाघ्यो

बिहीबार थप ४७३ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या १४ हजार ५ सय नाघ्यो



काठमाडौं । बिहीबार पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ७३ जना संक्रमित पुष्टि भएका छन । यस्तै नेपालमा कुल संक्रमित हालसम्म १४ हजार ५ सय १९ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ६ सय ६४ जना डिस्चाज भएका छन् भने हालसम्म कोरोनालाई जितेर घर जानेको संख्या ५ हजार ३ सय ३० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्