Logo

मंगलबार थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

मंगलबार थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिँदा नेपामा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

यस्तै ६० जना आजै डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार १ सय ९४ जनाले कोरोनालाई जितेर घर फर्कीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्