Logo

आईतबार थपिए ४६३ जना संक्रमित, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

आईतबार थपिए ४६३ जना संक्रमित, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो



काठमाडौं । आईतबार पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले उक्त कुराको जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ ७९ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन । यसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार १३ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ जनाको पीसीआर टेष्ट समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्