Logo

सुनको मूल्य ७ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ७ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आईतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च पुगेको छ । शुक्रबार ९० हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आईतबार ७ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ३ यस रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

पछिल्लो समय कोरोना भाईरसको महामारीका कारण दिनप्रतिदिन सुनको मूल्य बढ्दो छ । यस्तै आईतबार चाँदी पनि प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्