Logo

शुक्रबार नेपालमा ५९३ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

शुक्रबार नेपालमा ५९३ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ५ सय ९३ जना थप संक्रमित भेटिएका छन । यसरी आजै संक्रमितको संख्या उक्त संख्यामा थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

यस्तै कोरोनालाई जितेर आज ४८ जना डिस्चार्ज भएका छन् । यसरी हालसम्म २ हजार ६ सय ९८ जना संक्रमित कोरोना जितेर घर फर्किसकेका छन् ।
हालसम्म क्वारेन्टीनमा रहनेको संख्या ७१ हजार १२ जना छ ।

प्रतिक्रिया दिनुहोस्